संयुक्त नागरिक पार्टीको ऐतिहासिक विस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा वर्तमान मुलुकको जटिल राजनीतिक परिस्थिति र त्यसले जनतामा पारेको प्रभावबारे गहिरो समिक्षा गर्दै, पार्टीले प्रस्तुत गरेको राजनीतिक तथा सांगठानिक प्रतिवेदनमाथि व्यापक छलफल गरि बैठक सम्पन्न गर्न सफल भएका छौँ।

यस महत्वपूर्ण बैठकबाट ९ सदस्यीय सल्लाहकार समिति, ३७ सदस्यीय सचिवालय, तथा ४१ सदस्यीय संघीय/केन्द्रीय समिति पुनर्गठन गर्दै, पार्टीलाई अझ सुदृढ र जनमुखी बनाउने दिशामा निर्णय गरिएको छ।

पार्टी बाट प्रस्तुत राजनीतिक सांगठनिक प्रतिवेदनको निस्कर्स  “सर्वजातिय समावेशी सामाजिक लोकतान्त्र” सैद्धान्तिक बिचार मार्फत देशमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्दै सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र समावेशी लोकतन्त्रको आधारमा नयाँ राजनीतिक संस्कार स्थापित गर्नु हो। यो ऐतिहासिक निर्णयले नेपालको राजनीतिक धरातलमा एक सशक्त राष्ट्रिय विकल्पका रूपमा संयुक्त नागरिक पार्टीको पहिचान बलियो बनाउने विश्वास लिएको छ ।

नवगठित समितिका सम्पूर्ण सम्माननीय नेतागण र साथीहरूलाई ऐक्यबद्धता, प्रतिबद्धता र सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दै,देश र जनताको पक्षमा स्पष्ट दृष्टिकोण, दृढ संकल्प र समर्पित नेतृत्वद्वारा मात्र सशक्त समृद्ध राष्ट्र निर्माण सम्भव भएको पार्टी अध्यक्ष दलमर्दन कामीले बताएको छन।

पुनर्गठित सचिवालय तथा केन्द्रीय समिति यसप्रकार रहेको छः

सचिवालय

अध्यक्षः दल मर्दन कामी – सुनसरी

वरिष्ठ नेताः  कमलादेवी हेमचुरी

उपाध्यक्षःइन्द्रबहादुर राई – उदयपुर

उपाध्यक्षः कलिराम पुर्जा (कमल)

उपाध्यक्षः डाक्टर जीत बहादुर घले

उपाध्यक्षः डाक्टर बलराम विश्वकर्मा

उपाध्यक्षः बिष्णु गुरुङ (लोइस)

उपाध्यक्षः  हुम बहादुर पुन (होम)

उपाध्यक्षः डिल्ली बहादुर तामाङ

महासचिवः प्रेम बहादुर कार्की

उपमहासचिवः विदुर अधिकारी

उपमहासचिवः नरेश वि.क.

उपमहासचिवः श्याम बहादुर राई – रौतहट

उपमहासचिवः सोम बहादुर आले- ललितपुर

उपमहासचिवः उपेश नौबाग

उपमहासचिवः निमा शेर्पा

कोषाध्यक्ष देवेन्द्र कुमार लिम्बु (डेविड)

सचिवः शशी कुमार बिश्वकर्मा

सचिवः सृजना लामा भट्टराई

सचिवः शुभराज प्रजा (मत्ती)

सचिवः जितबहादुर बिक –

सचिवः सपना महर्जन – ललितपुर

सचिवः  मन बहादुर (मिलन) कार्की – कास्की

सहकोषाध्यक्ष, राम महर्जन (रुबेन) -ललितपुर

सहकोषाध्यक्षः चित्रलाल बिश्वकर्मा –

सहकोषाध्यक्षः ज्योति अधिकारी

राम बहादुर पाठक क्षेत्री

देवीलाल प्रसाईं (डेविड)

विनय लामा

युहन्ना घले (जोन)

शेर बहादुर चुदरा – सुर्खेत

उदय बहादुर शेरपुञ्जा (गाब्रिएल)

केन्द्रीय / संघीय सदस्य

सृजना गिरी

मारिया रिजाल

बासुदेव बास्तोला

पदम बहादुर पुन

चेरोङ तामाङ – धादिङ

नविन साह

रिता बि.क.

ज्योति राई

शुशिला बि. क.

दिपक गिरी

हरि कुमार घले – गोर्खा

साइमन तामाङ

मुरारी प्रसाद पाण्डे

रन्जिता विश्वकर्मा

प्रमिला मिजार

सरिता नेपाली

गणेश सुनार – कास्की

नर बहादुर चन्द-

विनोद कुमार नेपाली -कास्की

बिष्णु खड्का – रामेछाप

जानुका भट्टराई- खोटाङ

हेमकाजी श्रेष्ठ – काब्रे

आशिष बि. क

हिङकुमार राई (सुरज)

तेजबहादुर भुजेल

मिरा थापा

दिलशोभा न्यौपाने

रवि घले

धनबहादुर (डि.बि.) घले

प्रमोद कुमार खड्का

सागर बुढा

रवि अधिकारी

सुजन उपरकोटी

अबिन लिम्बु

मनिस सिंह – अर्घाखाँची

राजु गुरुङ

बिनित अधिकारी

सन्त बहादुर भण्डारी

कृष्ण बाडा

सन्त लकाजु – भक्तपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय