राष्ट्रिय युवा संघको १०औं महाधिवेशनमा सुमन पुरीले अडान नछाडेपछि निर्वाचन हुने निश्चित भएको छ । निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । भने भोलि बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी छ ।

सर्वसम्मत नेतृत्व चाहेका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माले अन्तत: निर्वाचनका लागि ‘तयार’ भएका छन् । उनले हालका अध्यक्ष क्षितिज थेबेलाई नै अध्यक्ष दोहोर्याउन चाहेका थिए । तर, सुमनले अडान नछाडेपछि मतदानमार्फत नेतृत्व चुनिन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय