द वर्ल्ड ब्युटी पार्लरले आज एक कार्यक्रम गरि औपचारिक रुपमा ललितपुर लगनखेलमा फ्रेन्चाइज उट्घाटन गरेको छ।
सो फ्रेन्चाइज सहित देशै भरी अहिले ४० भन्दा बढी फ्रेन्चाइज खोलिसकेको प्रोपाइटर द्व्य वातसल भट्टराई र भगवान बस्नेत बताउछन।

लगनखेल फ्रेन्चाइजका प्रोपाइटर आशमा श्रेष्ठले आफुहरु संग अहिले ३ जना कर्मचारी रहेको र सबै किसिमको ब्युटि पार्लर सम्बन्धि काम गर्ने दक्ष जनशक्ति भएको बताउछन।
त्यसतै यस द वर्ल्ड ब्युटी पार्लरले ४०भन्दा बढी फ्रेन्चाइजबाट ४०० भन्दा बढीलाई निशुल्क तालिम दिएर दक्ष जनशक्ति पनि उत्पादन गरिरहेको प्रोपाइटर वातसल भट्टराई बताउछन।
फ्रेन्चाइज लिनु भन्दा अघि निरोशमा ब्युटी पार्लर नामले लगनखेलमा संचालित यश पार्लर आज देखि भने औपचारिक रुपमा द वर्ल्ड ब्युटी पार्लरको एक परिवारको रुपमा जोडिन पाउँदा आफु खुशी भएको प्रोपाइटर श्रेष्ठ बताउछन।





